पर्वताआरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पर्वताआरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


काठमाडौँ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिदै छ । ।

साहसिक आरोही शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको पार्थिव शरिरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओडाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस