पेनाल्टी सुटआउटमा पोखरालाई ४-३ ले हराउँदै धनगढी एनएसएलको फाइनलमा प्रवेश
काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४-३ ले हराउँदै धनगढी लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित...