सुनचाँदीको मूल्य स्थिर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य स्थिर


९ पुस २०८०, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस