काँग्रेसले आजदेखि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी काँग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन...