सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा महानगरले चलायो डोजर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा महानगरले चलायो डोजर


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको हो ।

महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको महानगरको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस