भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ विश्वकपको उपाधि
काठमाडौँ । साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार दक्षिण अफ्रिकामा भएको फाइनलमा भिडन्तमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले...