सुदूरपश्चिममा नयाँ समीकरण बनाउन नाउपा निर्णायक
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फेरि निर्णायक भूमिकामा पुगेको छ । २६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र...