२४ फाल्गुन २०७५, शुक्रबार
गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे संघीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन...