सिके राउत मूलधारको राजनीतिमा आउने घोषणा गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिके राउत मूलधारको राजनीतिमा आउने घोषणा गर्दै


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


काठमाडौँ । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत प्रधानमन्त्री केपी ओलीसहित उपस्थित कार्यक्रमबाट मूलधारको राजनीतिमा आउने घोषणा गर्दै छन् ।

राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

१ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस