अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको क्यालिफोनिर्यामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार अपराह्न एक बजे क्यालिफोर्नियाको काउन्टीमा रोन्बिस आर ६६ हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार...