अस्पतालबाट घर फर्के कानुन मन्त्री धनराज गुरुङ
काठमाडौँ । कानुन मन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्केका छन् । उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए...