अस्पतालबाट घर फर्के कानुन मन्त्री धनराज गुरुङ  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अस्पतालबाट घर फर्के कानुन मन्त्री धनराज गुरुङ 


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । कानुन मन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्केका छन् ।

उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस