भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी
काठमाडौँ । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो। २०६९ सालमा खानेपानी, सरसफाइ...