फेरी बढ्यो सुनको मूल्य  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेरी बढ्यो सुनको मूल्य 


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस