मैले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जाने ठाउँ छैन : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताएका छन्। नयाँ समीकरणमा एमालेले राष्ट्रपति पाउने र त्यो पदमा नेम्वाङको चर्चा भइरहेका बेला उनले यस्तो...