शपथ नसकिँदै शीतलनिवासबाट देउवा बाहिरिएपछि… « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शपथ नसकिँदै शीतलनिवासबाट देउवा बाहिरिएपछि…


११ पुस २०७९, सोमबार


काठमाडौँ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नसकिँदै शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरूले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए ।

देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस