पहिलो चरणमा माओवादीबाट श्रेष्ठ मन्त्री बन्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिलो चरणमा माओवादीबाट श्रेष्ठ मन्त्री बन्ने


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस