मुख्यमन्त्री सालिकरामको पहिलो निर्णय- मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै जम्कट्टेलले प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरे । मन्त्रालय कटौती...