चिनियाँ राजदूत कार्यभार सम्हाल्न आए काठमाडौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ राजदूत कार्यभार सम्हाल्न आए काठमाडौँ


२४ पुस २०७९, आइतबार


काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् ।

आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।

चेन नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस