प्रदेश १ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार पद तथा गोपनीयताको सपथ लिँदै छन्। उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस