राष्ट्रपति पौडेलको निजी सचिवमा अधिकारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (मङ्गलवार) अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् । पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र...