गुठी विधेयक संविधानको अनुकूल छ : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक...