कांग्रेसद्वारा संसद अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसद्वारा संसद अवरुद्ध


२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस