हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग
काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरुले माग गरेका छन्। सोमबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले हवाई भाडा महँगो भएकै कारण...