भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट 


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । हवाई टिकटमा लगाएईको भ्याट खारेजीको माग गर्दै पर्यटन व्यवसायीले रिट दर्ता गराएको छन् । 

बिहीबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू भएको मूल्य अभिवृद्धि कर (भ्याट)  खारेजीको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेको हो ।

हवाई सेवामा भ्याट लगाउँदा नेपालको पर्यटनसँग सम्बन्धित सेवा महँगो हुने व्यवसायीको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस