वित्तीय विवरण बुझाउन स्थानीय तहलाई महालेखाको पुनः ताकेता
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरू पठाउन स्थानीय तहलाई पुनः ताकेता गरेको छ । स्थानीय सरकारहरूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार...