सामान्य प्रशासन मन्त्रालय असफल देखियो : गाउँपालिका राष्ट्रिय महासंघ
कास्की । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय असफल देखिएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न महासंघको...