कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दुःख नदिनुस् : सामान्य प्रशासन मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिएका छन् । मन्त्रालयमा बुधवार(आज)आयोजित महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँगको अन्तरक्रिया कार्यक्रममा...