टिकटक चलाउनका लागि भिपिएनको प्रयोग नगर्न प्राधिकरणको आग्रह
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । मंगलबार...