आईजीपी बढुवा विवादमा लगाउ मुद्दासहितको अन्तिम सुनुवाइ आज हुँदै
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर...