नेपाली काँग्रेस अधिवेशन: सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षी
सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झन्डै आधा दर्जन आकाङ्क्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीव्रता दिएका...