पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइने भएको छ । यातायात व्यवस्था विभागले सबै किसिमका सार्वजनिक सवारीको भाडादर स्वचालित रूपमा घट्ने जनाएको छ । विभागका सूचना...