खस-आर्य तर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको...