काँग्रेसमा तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसमा तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा केन्द्रीय कार्य समिति र पदाधिकारीको सङ्ख्या थप्ने प्रस्ताव गरिएको छ ।

काँग्रेस केन्द्रीय कार्य समितिको अन्तिम बैठकमा तीन सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको सङ्ख्या थप गर्ने प्रस्ताव आउन लागेको एक केन्द्रीय सदस्यले बताए ।

काँग्रेसमा हाल १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ सदस्य थपेर २२५ सदस्यीय बनाउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस