देउवा समूहबाट ८ सहमहामन्त्रीको उम्मेदवार टुंगो लाग्यो « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

देउवा समूहबाट ८ सहमहामन्त्रीको उम्मेदवार टुंगो लाग्यो


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीको टुंगो लागेको छ ।

देउवा समूहबाट ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको हो। उनीहरुले उमेद्ववारी दर्ता गर्ने तयारी गरेका छन् ।

जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवन शाही उमेदवार बन्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस