खस-आर्य तर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खस-आर्य तर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

२५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस