सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छ : नेता नेपाल
धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताए । उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई...