कर्मचारीको क्षमता विकासका लागि विश्वविद्यालयसँग सम्झौता !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीको क्षमता विकासको लागि प्राज्ञिक अनुसन्धान तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर...