ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासङ्घ बिच क्युआर कोड प्रवर्द्धनका लागि सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासङ्घ, नेपाल बिच ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा विक्री गर्दा क्युआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य गर्ने...