जुवाखालबाट समातिएका दोलखाका काँग्रेस सभापति लामालाई सुटुक्क अस्पताल भर्ना
काठमाडौँ । जुवा खालबाट पक्राउ परेका नेपाली काँग्रेस, दोलखाका सभापति बर्मा लामालाई सुटुक्क अस्पताल लगिएको छ । बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो । काठमाडौँ प्रहरी...