बाजुराकाे काँग्रेस सभापतिमा रामसिंह रावल विजयी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बाजुराकाे काँग्रेस सभापतिमा रामसिंह रावल विजयी


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । उनी ६०५ मतसहित जिल्ला सभापति चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी कविराज पण्डितले ५६६ मत पाएका छन् ।

जिल्ला सभापति पदका लागि असोज २१ गते भएको निर्वाचनमा १ हजार १ सय ८२ मत खसेको मध्ये १ हजार १ सय ७१ मत सदर भएको थियो भने ११ मत बदर भएको थियो ।

रावलले ३९ मतले पण्डितलाई जितेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस