काँग्रेस कीर्तिपुर नगर सभापतिमा डंगोल चयन « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस कीर्तिपुर नगर सभापतिमा डंगोल चयन


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् ।

कृष्णमान डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

सभापति डंगोल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुन् ।

यस्तै उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा पर्विता विष्ट चुनिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस