काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


प्रशासन संवाददाता

२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो तीन बजे काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ । यस्तै काँग्रेसले शुक्रवार पार्टी संसदीय दलको बैठक पनि राखेको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ मा प्रतिनिधि सभा बैठक आह्वानपछि रणनीति तय गर्न काँग्रेसले पदाधिकारी तथा संसदीय दलको बैठक आयोजना गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस