न्यौपाने जुझारु लडाकु थिए : शेरबहादुर देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले, स्वर्गीय नेता देवी प्रसाद न्यौपानेसँग आफूले सँगै जेल जीवन बिताएको स्मरण गरेका छन् । काठमाडौँमा नेपाली काँग्रेसका नेता स्वर्गीय देवी प्रसाद न्यौपानेको सम्झनामा...