सब-इन्जिनियरमाथि कुटपिटको विरोध, दोषीलाई कारबाहीको माग
काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि कुटपिट भएको घटनाको विरोध गर्दै कर्मचारी संगठनहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन...