सब-इन्जिनियर रावलको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सब-इन्जिनियर रावलको निधन


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत रावल लामो समयबाट क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस