वाग्मती प्रदेशमा इन्जिनियर र सब-इन्जिनियरका लागि आवेदन आह्वान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वाग्मती प्रदेशमा इन्जिनियर र सब-इन्जिनियरका लागि आवेदन आह्वान


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । वाग्मती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडाले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

करार सेवाका लागि मन्त्रालय र यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहेकका अन्य जिल्लास्थित विभिन्न योजना आयोजनाहरूका लागि इन्जिनियर र सब–इन्जिनियरमा आवेदन माग गरिएको हो । मन्त्रालयले इन्जिनियर १४ र सब–इन्जिनियर २४ पदका लागि आवेदन माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सात दिनभित्र मन्त्रालयमा दरखास्त दिनु पर्नेछ । फागुन १८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस