११ फाल्गुन २०८०, शुक्रबार
इन्टरनेट सेवाको कर विवाद : कानुन, आदेश र निर्देशनको आ-आफ्नै बुझाई र व्याख्या
काठमाडौँ । अन्तर्राष्ट्रिय ब्यान्डविथ बापत सेवा प्रदायकले भारतीय अपस्ट्रिम प्रदायकलाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्राको सिफारिस रोकिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस विनियमावली २०७६ को दफा...