महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा सरकारले लिनुपर्छ : महेश बर्तौला
काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको साङ्घातिक आक्रमणको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला...