रास्वपाको सचेतकमा निशा डाँगी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रास्वपाको सचेतकमा निशा डाँगी


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ ।

आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनी समानुपातिक सांसद हुन् ।

त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस